विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
|
"आफुले बनाउन सक्नु हुन्न भने अरूले बनाएकोलाई बिगार्ने कार्य पनि नगर्नुहोस् । "
|
|
सम्पर्कको लागि
- इमेल: nirmaldulal.official [@] gmail [dot] com
- ब्लग: nirmaldulal.wordpress.com
- ट्विटर: NirmalDulal
- हेर्नुहोस-
|
मेरो कार्यहरू
- विकीमा मेरो संलग्नता
- नेपाली विकिपिडियामा प्रवन्धकीय कार्यहरू
- योगदान परिक्षण टूलहरू
|
बार्नस्टारहरू
|
|
अनवरत मिहिनेत अलङ्कार
|
नेपाली विकिपिडियामा अनेकौं लेखहरुमा अनवरत रुपमा मिहिनेतका साथ योगदान प्रदान गर्नुभएको हुनाले सो मिहिनेतको कदर स्वरुप म भवानी गौतम तपाईंको पृष्ठमा यो अलङ्कार प्रदान गर्दछु। ०७:४६, २ जुन २०११ (UTC)
|
|
|
The Special Barnstar
|
नेपाली विकिपिडियामा अनेकौं लेखहरुमा अनवरत रुपमा आफ्नो रुचि अनुसार मिहिनेतका साथ योगदान प्रदान गर्नुभएको हुनाले सो मिहिनेतको कदर स्वरुप तपाईंको पृष्ठमा यो अलङ्कार प्रदान गरिएको छ । राजेश (वार्ता) १९:१०, २३ जुन २०११ (UTC)
|
|
|
स्वर्ण योगदान अलङ्कार
|
निर्मल दुलाल ज्यु तपाईले नेपाली विकिपिडियामा गर्नु भएको अनेक सम्पादन,राम्रो छाटकाँट,अनेक नया लेख लेखन र अनवरत योगदानका साथै अनेकौ नया प्रयोगकर्ताहरूलाई सहयोगको सम्मान स्वरूप हजूरलाई यो सर्वसम्मान अलंकार चडाउदछु |--Benupraj3 (कुरा गर्ने)१६:२९, ११ फेब्रुअरी २०१५ (युटिसी(UTC))
|
|
|
नेपाल विशिष्टता बार्नस्टार
|
नेपाली विकिपिडियामा तपाइँको लामो समयदेखि अनवरत योगदानको कदर स्वरूप तपाईँलाई यो बार्नस्टार प्रदान गर्न पाउँदा म हर्षित छु । -रमेश सिंह बोहरा इमेल पठाउने(✉✉) ०४:१८, १९ अप्रिल २०१५ (युटिसी(UTC))
|